Redirecting...

एमालेको राष्ट्रिय महाधिवेशन : ३६ जना प्रतिनिधि अनुपस्थित, क-कसले गरेनन् मतदान ? - annapurnapost.com

एमालेको राष्ट्रिय महाधिवेशन : ३६ जना प्रतिनिधि अनुपस्थित, क-कसले गरेनन् मतदान ? - annapurnapost.com
Source: anna

काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा  नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना अनुपस्थित भएका छन्। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले २२६३ महाधिवेशन प्रतिनिधिमध्ये २२२७ जनाले मात्र मत हालेको जानकारी दिए। महाधिवेशनमा उम्मेदवार नै मतदान प्रक्रिया सहभागी भएनन्। केन्द्रीय सदस्यका उम्मेदवार दिएका पत्रकारसमेत रहेका गुल्मीका राजेन्द्र अर्याल मतदानम…