Redirecting...

सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै - www.ratopati.com

सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै - www.ratopati.com
Source: rapt

काठमाडौँ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज बैठक बस्ने भएको छ । पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ ।