Redirecting...

पाकिस्तानमा डिभाइस विष्फोटमा परी एक जनाको मृत्यु, ८ घाइते - www.imagekhabar.com

पाकिस्तानमा डिभाइस विष्फोटमा परी एक जनाको मृत्यु, ८ घाइते - www.imagekhabar.com
Source: imkh

एजेन्सी । पाकिस्तानको उत्तर-पश्चिम प्रान्त खैबर पख्तुनख्वामा मजदुर बोकेको बसलाई लक्षित गरी गरिएको एउटा इम्प्रोभाइज्ड एक्प्लोसिभ डिभाइस (आईईडी) विस्फोट र त्यसपछिको गोली प्रहारमा परी एक जनाको मृत्यु भएको छ । साेही विष्फोटमा परी अन्य ८ जना घाइते भएका हुन् । सुरक्षा स्रोतकाअनुसार यो घटना लक्की मारवात जिल्लामा भएको छ। जहाँ अज्ञात विद्रोहीहरूले एउटा सिमेन्ट कारखानाका […] The post पाकिस्तानमा डिभाइस विष्फोटमा परी एक जनाको मृत्यु, ८ घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.