Redirecting...

गठबन्धन : कतै खुल्लमखुल्ला, कतै लुकी-लुकी - farakdhar.com

गठबन्धन : कतै खुल्लमखुल्ला, कतै लुकी-लुकी - farakdhar.com
Source: FRDH

गत चुनावमा राप्रपाका नेता कमल थापाले एमालेको सूर्य  चिन्ह लिएर चुनाव लडे । तर उनी राप्रपाका नेताबाट पराजित भए । उनले गएको चुनावमा आफ्नै लागि भए पनि सूर्यमा मत माग्नु पर्‍यो ।  तर यस पटक उनी आफ्नै पार्टी राप्रपाको चुनाव चिन्ह हलो लिएर काठमाडौं ५ बाट  उम्मेदवार बनेका छन् ।  यस पटक अहिलेसम्म राप्रपाको  औपचारिक गठबन्धन कतै छैन ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनले त कसैसँग गठबन्धन नगरी चुनाव लड्ने नीति नै पारित गरेको छ । त्यसैले अहिलेसम्म  क...