काठमाडौंमा कारको ठक्करबाट एक जनाको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते - annapurnapost.com
Source: anna
काठमाडौं : काठमाडौंको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो।&n…