Redirecting...

शुक्रबार विश्वासको मत लिने मधेशका मुख्यमन्त्री यादवको तयारी - www.prasashan.com

शुक्रबार विश्वासको मत लिने मधेशका मुख्यमन्त्री यादवको तयारी - www.prasashan.com
Source: pras

काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने तयारी गरेका छन्। आज (बुधबार) प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।