Redirecting...

मदन भण्डारीले बनाएको गढ प्रकाशमानले भत्काए, रवीन्द्रबाट जोगाउन प्रबललाई कठिन - nepalkhabar.com

मदन भण्डारीले बनाएको गढ प्रकाशमानले भत्काए, रवीन्द्रबाट जोगाउन प्रबललाई कठिन - nepalkhabar.com
Source: nkkb

यसपालिको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र जितको स्वाद वा हारको ह्याट्रिकनजिक छन्। काठमाडौँ क्षेत्र नं १ का राप्रपा उम्मेदवार मिश्रले यसपटक पनि चुनाव हारे लगातार तेस्रो पालि हुनेछ। जुन नतिजा यो क्षेत्रका कुनै पनि उम्मेदवारले भोगेका छैनन्।  कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले यहीँ दुई पटक चुनाव हारेपछि पर्साबाट संसदीय यात्रा तय गरे। त्यसपछि...