फेरि उकालो लाग्यो सुन, एकैदिन २९ सयले बढ्यो - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको हो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ रहेको चाँदी […]