जेनजीका सातै प्रदेशका संयोजकले बुझाए प्रधानमन्त्री कार्कीलाई एकीकृत ११ बुँदे सम्झौतापत्र - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, कात्तिक २८ गते । जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन् । शुक्रबार जेनज...