मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिनन् ? - www.drishtinews.com
Source: dist
काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । उनीमाथि गत वर्षको छात्र आन्दोलन दमनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने, हिंसा भड्काउने र व्यापक अत्याचार रोक्न असफल भएको आरोप लगाइएको थियो । पूर्वगृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्ड सुनाइएको छ भने एक तत्कालीन […]