अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ - singhadurbarnews.com
Source: snbr
जिल्ला प्रहरी कार्यालय रौतहटले गत माघ महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले अपराध नियन्त्रण, राजस्व संकलन...