Redirecting...

इमाडोलमा प्रेमीको घरमा गएकी किशोरीको मृत्यु - www.drishtinews.com

इमाडोलमा प्रेमीको घरमा गएकी किशोरीको मृत्यु - www.drishtinews.com
Source: dist

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । बुधबार दिउँसो महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय ती किशोरीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भई केही महिनायता प्रेम सम्बन्धमा थिए । किशोरी पहिलो पटक बुधबार दिउँसो प्रेमीको घर पुगेकी थिइन् । तर, करिब २ बजेतिर एक्कासी […]