धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुल्यो - www.drishtinews.com
Source: dist
काठमाडौं । अनामनगरको धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति काभ्रको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको खुलेको हो । उनकी श्रीमतीले शव सनाखत गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । काठमाडौं महानगरपालिका–२९ स्थित मदन भण्डारी कजेल नजिकै […]