Redirecting...

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक : अर्थमन्त्री खनाल - www.drishtinews.com

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक : अर्थमन्त्री खनाल - www.drishtinews.com
Source: dist

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति घरजग्गा बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए। अर्थमन्त्री खनालका अनुसार […]