धनकुटामा दुईदिने स्वास्थ्य शिविरबाट १५०० लाभान्वित - healthbani.com
Source: htlt
धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब १ हजार ५ सय जनाले स्वास्थ्य परीक्षण तथा औषधि सेवा प्राप्त गरेका छन्। जितपुर बजारमा आयोजित शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, छाला, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सम्बन्धी सेवा प्रदान गरिएको...