‘जनस्वराज’ पार्टीले पाएन मान्यता, नाम परिवर्तन गरेर आयोगमा दर्ता - nepallive.com
Source: nliv
जनमतका उपाध्यक्ष एवं अनुशासन समिति संयोजक समेत रहेका साहलाई जनमतले अनुशासनको कारबाही गरेपछि जनस्वराज पार्टी गठन गरेका थिए ।