Redirecting...

फ्रान्सले फिर्ता गर्‍यो १२८ वर्षअघि टाउको काटेर लगेको मेडागास्करका राजाको खप्पर - barnanmedia.com

फ्रान्सले फिर्ता गर्‍यो १२८ वर्षअघि टाउको काटेर लगेको मेडागास्करका राजाको खप्पर - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिकः फ्रान्सले औपनिवेशिक युगका तीनवटा खप्परहरू माडागास्करलाई फिर्ता गरेको छ । यी मध्ये एउटा खप्पर मालागासी राजा टोएराको हो भन्ने विश्वास गरिन्छ । १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा टोएराको टाउको काटेका थिए । त्यतिबेला फ्रान्सले यसलाई ट्रफीको रूपमा पेरिस लगेर राष्ट्रिय इतिहास संग्रहालयमा राखेको थियो । बाँकी दुई खप्परहरू सकलाभा जातीय समूहका मा…