पाकिस्तानद्वारा स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण - www.imagekhabar.com
Source: imkh
एजेन्सी। पाकिस्तानले शनिबार स्वदेशमै विकसित ‘तैमुर’ एयर-लन्च गरिएको क्रुज क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले साेही क्षेप्यास्त्र प्रणाली ६ सय किलोमिटरको दायराभित्र जमिन र समुन्द्री लक्ष्यहरूमा उच्च सटिकताका साथ प्रहार गर्न सक्षम भएकाे जनाएकाे हाे । अत्याधुनिक नेभिगेसन र मार्गदर्शन प्रणालीले सुसज्जित ‘तैमुर’ लाई […] The post पाकिस्तानद्वारा स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण appeared first on Imagekhabar - Online News Portal of Nepal.