नेपाली कसरी शुद्ध लेख्ने ? - www.ratopati.com
Source: rapt
जुद्धशमशेरका पालामा एकजना हजामले आफ्नो पसलमा साइनबोर्ड राख्न चाहे, ‘गणेश एन्ड ब्रदर्स’ । त्यतिबेला कुनै पुस्तक छाप्नुपरे मात्रै होइन, साइनबोर्ड (सूचनापाटी) राख्नुपरे पनि ‘नेपाली भाषा प्रकाशिनी समिति’मा जँचाउनुपथ्र्यो । यसै समितिको पूरक अड्डा ‘नेपाली