आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हिमपात र वर्षाको सम्भावना - farakdhar.com
Source: FRDH
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली भू-भागमा आंशिक बादल लागी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात/वर्षा भैरहेको छ । दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ । देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधा...