Redirecting...

सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ५० ढोका खुला - www.lokpath.com

सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ५० ढोका खुला - www.lokpath.com
Source: LKPT

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार आइतबार बिहान ८ः१५ बजे कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको हो । आज बिहान ७ः०० बजे गरिएको […]