किन्तु-परन्तु भनेर निर्वाचनदेखि राजनीतिक दल पन्छिने अवस्था छैनः रामप्रसाद भण्डारी - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट राजनीतिक दल किन्तु-परन्तु भनेर पछि-हट्ने अवस्था नरहेको बताउनुभएको छ। सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताउनुभयो। आगामी फागुन २१ गतेका […] The post किन्तु-परन्तु भनेर निर्वाचनदेखि राजनीतिक दल पन्छिने अवस्था छैनः रामप्रसाद भण्डारी appeared first on Imagekhabar - Online News Portal of Nepal.