नर्सका माग सम्बोधनका लागि गठित कार्यदलको समय सीमा सकियो - swasthyakhabar.com
Source: swkh
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समय सकिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार कार्यदलका लागि मंसिर १५ गतेको समय दिइएको थियो।