गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू, राधिकाले गरिन् शिलान्यास - www.onlinekhabar.com
Source: onkh
अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । बिहीबार राधिका शाक्यले निवास शिलान्यास गरिन् ।