Redirecting...

वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु) - www.sidhakura.com

वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु) - www.sidhakura.com
Source: dhku

आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयलमा केहिबेर पहिले बैठक सुरुभएको हो । आइतबारको बैठकमा आगामी निर्वाचन र पार्टी समायोजनका विषयमा बैठक केन्द्रीत भएको जनाइएको छ ।