पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन - www.makalukhabar.com
Source: mkkb
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य […] The post पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन appeared first on Makalu Khabar : makalukhabar.com.