Redirecting...

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल - nepallive.com

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल - nepallive.com
Source: nliv

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्बिचार गर्न आग्रह गरेका हुन् ।