नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित - lokaantar.com
Source: loka
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित भएकी छन् । सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटौँडामा आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई रु ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रधानाध्यापक पुरनबह...