रौतहटमा रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करले बालिकाको मृत्यु - www.drishtinews.com
Source: dist
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ । रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बिहीबार दिउँसो इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो। चुनाj प्रचारकै क्रममा रहेको बेला दिउँसो २:३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत […]