Redirecting...

काठमाडौँ महानगरले ३१औँ स्थापना दिवस मनायो - www.prasashan.com

काठमाडौँ महानगरले ३१औँ स्थापना दिवस मनायो - www.prasashan.com
Source: pras

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो । सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति देखाइएको छ । साथै विभिन्न स्रष्टाहरूलाई सम्मान पनि गरिएको छ । स्थापना दिवसकै अवसरमा आइतबार […]