जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता - www.drishtinews.com
Source: dist
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए र सोही ठाउँबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितिसकेका छन् । जनता समाजवादी पार्टी नेपाल र […]