Redirecting...

बालेन अब रास्वपाका वरिष्ठ नेता - www.sidhakura.com

बालेन अब रास्वपाका वरिष्ठ नेता - www.sidhakura.com
Source: dhku

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् । रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको हो ।