राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथमा पूजापाठ (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार पशुपतिनाथमा दर्शन र पूजाआराधना गरेका हुन्। उनले काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेव मन्दिरको पनि दर्शन गरेका छन्। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेलगत्तै राष्ट्रपति पौडेल सिफल पुगेका थिए। पौडेललाई मन्दिरका पुजा...