गाउँपालिका अध्यक्ष खडकाको पहलमा पाँचथरकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार - pradeskhabar.com
Source: pkbr
पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवती मुना कुरुम्वाङलाई प्रसूति जटिलताका कारण शनिवार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) भर्ना गरिएको छ। उच्च रक्तचाप, शरीर सुनिने (प्रि-एक्लेम्प्सिया) र कम्पन हुने