शीर्षमा इन्टरको अग्रता बढ्दै - ekantipur.com
Source: kant
इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार लेचेलाई १–० ले हराएको छ र यससँगै शीर्षमा आफ्नो अग्रतालाई छ अंक पुर्याएको छ । इन्टरको २० खेलबाट ४६ अंक भएको छ । उसको पछाडि एसी मिलान ४० अंकमा छ ।