यातायात बन्द नगरी आगामी निर्वाचन गर्ने आयोगको तयारी - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवारी आवागमनमा रोक नलगाउने गरी तयारीमा जुटेको बताएकाे छ। आयोगमा मंगलबार आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिनुभएकाे हाे। उहाँले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द […] The post यातायात बन्द नगरी आगामी निर्वाचन गर्ने आयोगको तयारी appeared first on Imagekhabar - Online News Portal of Nepal.