निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसमक्ष ज्ञापन पत्र पेश - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा अन्तर जिल्ला तथा निर्वाचन क्षेत्र मतदानको प्रभावकारी व्यवस्था मिलाइदिन निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त समक्ष ज्ञापन पत्र बुझाएको छ । यसबाट नागरिकले आफ्नो बसोबास रहेको जिल्ला वा निकटतम मतदान केन्द्रबाट सहज रूपमा मतदान गर्न पाउनेछन् । जसले समग्र रूपमा निर्वाचनमा जनसहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने सो पार्टीको बुझाइ […]