अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा र आन्तरिक कलह चुलिएपछि एकीकृत समाजवादीले बोलायो निर्णायक बैठक - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि चुलिएको आन्तरिक कलह र नेतृत्वको विवादबीच नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष नेपालबीच तीव्र वाकयुद्ध चलिरहेको र नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको तनावपूर्ण अवस्थामा यी बैठकहरू आह्वान गरिएका […]