राजेन्द्र महतोको पार्टीका पदाधिकारी घोषणा, महासचिव नै ५ जना(सूची) - nepalkhabar.com
Source: nkkb
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय केन्द्रीय पदाधिकारी र केन्द्रीय निकायका पदाधिकारी घोषणा गरेको छ। पार्टीको अन्तरिम विधान २०८१ को प्रावधानअनुसार ३१ सदस्यीय केन्द्रीय पदाधिकारी घोषणा गरेको हो। गत फागुन १२ र १३ गते बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी चयनसम्बन्धी निर्णय गरेको थियो। उक्त निर्णय अनुसार ढिलागरि पदाधि...