Redirecting...

यी हुन् एनपिएलमा सर्वाधिक पुरस्कार जित्ने ४ खेलाडी, कसले के जिते ? - farakdhar.com

यी हुन् एनपिएलमा सर्वाधिक पुरस्कार जित्ने ४ खेलाडी, कसले के जिते ? - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै यस वर्षको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जितेको छ । खेल सकिएसँगै एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न पुरस्कार तथा धनराशीले सम्मान गरिएको छ । यस वर्ष लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी नेपाली बजारमा ६१ लाख रूपैयाँ पर्ने ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर ...