सहमति विपरीत प्रतिनिधि मनोनयनमा ओलीको एकलौटी, पोखरेल समूह असन्तुष्ट - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पदका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर प्रतिनिधि टुंगो लगाउने सहमति…