कुटपिट गर्दा श्रीमतीको मृत्यु - www.ukeraa.com
Source: uker
सुदूरपश्चिम : कैलालीको धनगढी उपमहानगरपालिका-१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पताल…