पावरप्लेमा काठमान्डुको खराब सुरुवात - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको लिग चरण अन्तर्गतको २३ औँ खेलमा पोखरा एभेन्सविरुद्ध काठमान्डु गोर्खाजले पावरप्लेमा खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले पावरप्लेमा २ विकेट गुमाउँदै ३१ रन बनाएको हो। काठमान्डुले पहिलो विकेटको रुपमा ओपनर आकाश त्रिपाठीको विकेट गयो। उनी धनन्जय लक्सम…