Redirecting...

एमाले महाधिवेशनः उम्मेदवार खोज्दै मतदाता बेहोस - www.drishtinews.com

एमाले महाधिवेशनः उम्मेदवार खोज्दै मतदाता बेहोस - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा बुधबार बिहानदेखि जारी मतदानको क्रममा एक मतदाता नाम खोज्दाखोज्दै बेहोस भएका छन् । महाधिवेशनमा प्रत्येक मतदाताले ३०१ सदस्यका लागि मतदान गर्नुपर्छ । केही मतदाताले आफूले छान्नुपर्ने उम्मेदवारलाई चिन्न नसक्दा असिनपसिन भएका छन् । केही मतदाता बेहोस पनि भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार […]