एनआरएनए र सीएनआईबीच प्रवासी लगानी प्रवर्द्धनबारे उच्चस्तरीय छलफल - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपालमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्ने र नेपालको विश्वव्यापी व्यापारिक उपस्थिति सुदृढ बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल उद्योग वाणिज्य महासंघ (सीएनआई) बीच छलफल भएको छ। एनआरएनए आइसिसी अध्यक्ष महेश कुमार श्रेष्ठ