Redirecting...

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता शुरू, ओली र पोखरेल समूह पदाधिकारीको टुंगो लगाउनमै व्यस्त - ukaalo.com

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता शुरू, ओली र पोखरेल समूह पदाधिकारीको टुंगो लगाउनमै व्यस्त - ukaalo.com
Source: uklo

काठमाडाैँ– नेकपा एमालेको ११औँ महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ। पार्टीको निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको दरखास्त वितरण र दर्ताको प्रक्रिया अगाडि बढाइएको छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा उम्मेदवारको दरखास्त फारम लिने र दर्ता गर्ने