Redirecting...

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन - healthbani.com

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन - healthbani.com
Source: htlt

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा शिविर सञ्चालन गरिरहेका छन् । हालसम्म ११० जनाको...