जब ‘कार्डियाक किड्स’ ले इंग्ल्याण्डको सातो लियो - www.ratopati.com
Source: rapt
वानखेडे रंगशालामा टी-२० विश्वकपको यो रोमाञ्चक खेलको १९औँ ओभर ल्युक वुडले बलिङ गरिरहँदा स्क्वायर लेगमा उभिएका साम करनले ‘वार्म-अप’ सुरु गरिसकेका थिए। वुडले उक्त ओभरमा ३ वाइड र १४ रन...