Redirecting...

एआई बन्न सक्छ शैक्षिक क्रान्तिको सारथि - farakdhar.com

एआई बन्न सक्छ शैक्षिक क्रान्तिको सारथि - farakdhar.com
Source: FRDH

डिजिटल मय युगमा सामाजिक, शैक्षिक, आर्थिक अथवा अरू कुनै क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण प्रविधि भनेकै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हो । पछिल्लो समय यो अपरिहार्य माध्यम बनेको छ । अरू क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि एआईको प्रयोग तीव्र गतिमा भइरहेको छ ।   एआईको प्रयोग शिक्षण पेसामा केवल प्रविधिको नवप्रयोग मात्र होइन, शिक्षण दर्शनमा नै परिवर्तन हो। एआईको सहयोगमा शिक्षकले कक्षा व्यवस्थापनदेखि मूल्याङ्कनसम्मका गतिविधिहरूलाई सहज, प्रभावकारी र व्यक्तिगत बनाउन सक्छन्। एआई शिक्षकको विकल्प होइन, सहायक शक्ति हो। यसले विद्यार्थीअन...