बाढीपहिरो: यी ८ राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध (सूचीसहित) - nepalkhabar.com
Source: nkkb
अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट आज देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्। बाढी पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, स...